दोहोरी गीत प्रतिष्ठानले १० लाखको सामाजिक सहायता कोष स्थापना गर्ने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ । यसका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित रकमलाई अक्षयकोषको रुपमा राखिने प्रतिष्ठानले जनाएको छ । शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कोषबाट दुःखी, पीडित कलाकारलाई मद्दत मिल्ने विश्वास लिइन् । भदौ १५ […]