काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष सुरक्षा चेकिङमा आज २२७ जना चालकहरू कारबाहीमा परेका छन् । १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् । जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ […]