ओलीको कटाक्ष: अर्काको पात जम्मा गरेर डोकामा हाल्नेले एमालेको वनै समाप्त पार्‍यौं भन्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीले चित्तबुझ्दो नतिजा निकाल्न नसकेपछि विरोधीहरुले प्रचार गरेजस्तो अवस्था नभएको बताएका छन् । उनले चुनावमा आफ्नै कन्तविजोक हुनेहरुले एमाले हारेको भनेर प्रचार गरिरहेको आरोप लगाए । पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तिको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन । १०-१५ […]

सम्बन्धित सामग्री

सिधै युएससीआईएसबाट लगभग एसाइलम पाउन छाडे नेपालीले, गतबर्ष जम्मा १३ जनालाई

अमेरिकामा सिधै युएससीआईएसबाट नेपालीहरुले लगभग एसाइलम पाउन छाडेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या गतबर्ष जम्मा १३ जनामात्रै रहेको खुलासा गरेको छ । यो संख्या २४ बर्ष यताकै सबैभन्दा कम हो । नेपालमा माओवादी युद्ध समाप्त भएको १७ बर्ष भइसक्दापनि माओवादीका कारण नै नेपाल फर्कन खतरा […]

जरुवाको पानी टंकीमा जम्मा, प्रतिजार १० रुपैयाँमा बिक्री

काठमाडौं । काठमाडौंको उत्तरी भेगका ऐतिहासिक बस्ती तोखा कुनै बेला उखु उत्पादन र चाकुको लागि मात्र होइन डाँडाकाँडामा पानीको मुल जरुवाबाट कलात्मक हिति बनाएर नै सुसंस्कृत पानी वितरण समेत हुने गर्दथ्यो । तर अहिले अव्यवस्थित जग्गा प्लटिङ्गका कारण जरुवा पानीको मूल सुकेको छ भने हितिहरुको अस्तित्व समेत समाप्त भएको छ । लिच्छवीकालिन काठमाडौंको तोखा नगर […]

ओलीको कटाक्षः रुखका पात जम्मा गरी अलिअलि डोकामा हालेर उफ्रिने?

‘अस्तिको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन। १०–१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा। अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्‍यौँ भन्दै उफ्रेका छन्। न आफ्नो विरुवा छ न त केही छ।’...

वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको लक्ष्य दिएको थियो ।

राष्ट्रिय राजमार्ग विस्तारमा हेटौँडा सहर बाधक

बागमती प्रदेश सरकारले सुरु गरेको बाइपास सडक निर्माणले गति लिन सकेको छैन । २०७६ सालमा ठेक्का सम्झौता भएर निर्माण प्रक्रिया सुरु भएको सो सडकको समयसीमा समाप्त हुँदासम्म जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौँडा बजार क्षेत्रबाट राजमार्ग अलग गर्ने उद्देश्य अनुसार हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलदेखि राप्ती पुल हुँदै हेटौँडा–१५ रातोमाटेसम्मको राप्ती खोला किनारलाई प्रयोग गरेर बाइपास सडक निर्माण गर्ने योजना अघि बढाइएको हो । सो

स्वतन्त्रता युद्धमा‌ योगदान दिएको भिओए बंगला सेवा बन्द

भ्वाइस अफ अमेरिकाको (भिओए) बंगला भाषा सेवा – एफएम र सर्टवेभ रेडियो प्रसारण -शनिबार ओपचारुक रुपमा समाप्त भएको छ। यस रेडियोले विगत ६३ वर्ष देखि बंगलादेश र बंगाली भाषी भारतीय राज्य पश्चिम बंगाल, त्रिपुरा र असममा सेवा प्रदान गर्दै आएको थियो। यस रेडियोको दर्शक घट्दै गएको कारण बंगला सेवा बन्द गरिएको हो। जम्मा १ प्रतिशत […]

प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम तथा प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ।प्रधानसेनापति थापाले तालिमका सहभागी २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी १५५ अधिकृत क्याडेटहरु तथा श्रीलंकाबाट डिग्री समाप्त गरी स्वदेश फर्केका २ जनासहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उपसेनानी दर्जाको आयुक्त पद प्रदान गरेका थिए।