आजको मौसम : प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० […]