काठमाडौँ – चार वाम समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने गृहकार्य थालेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानले निर्वाचन लगत्तै समाजवादी केन्द्र बनाउन आ–आफ्नो दलमा निर्णय गराउन थालेका छन्। यो निर्णयका कारण गठबन्धनमा सकस देखिने गरेको छ। के माओवादीले आफ्नो शक्ति आर्जन गर्नका लागि यसरी एकताको अभियान चलाएको […]