विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को बारेमा अझ धेरै अध्ययन आवश्यक रहेको जनाएको छ। चीनका अनुसन्धानकर्ताले अफ्रिकामा पत्ता लगाएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ अहिले जनावरहरुमा तीव्र रुपमा फैलिरहेको छ। जनावरमा तीव्र रुपमा फैलिरहेको यो भाइरस भविष्यमा मानिसको लागि पनि खतरनाक हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। कोरोना भाइरस छुट्टाछुट्टै किसिमका भाइरसका […]