युट्युवमा भ्रामक हेडलाइन राखिएको भन्दै नीताको भर्त्सना, प्रेस काउन्सिललाई गराइन् ध्यानाकर्षण

काठमाडौं । म्युजिक भिडि‌ओकाे कुरालाई आफ्नो व्यक्तिगत जीवनसँग जोडेको भन्दै नायिका नीता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन्। भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन्। बिहीबार राजधानीमा नीता अभिनित म्युजिक भिडिओ ‘मरिहत्ते’ को एक पत्रकार सम्मेलन कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा उनलाई भिडि‌ओ गर्दाको अनुभवबारे सोधिएको […]

सम्बन्धित सामग्री

व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेकोमा अभिनेत्री नीताको आपत्ति

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् । भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन् । ढुंगानाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटर लेखेर उक्त भ्रामक हेडलाइन प्रति भर्त्सना प्रकट गर्दै प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन् । […]