व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेकोमा अभिनेत्री नीताको आपत्ति

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् । भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन् । ढुंगानाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटर लेखेर उक्त भ्रामक हेडलाइन प्रति भर्त्सना प्रकट गर्दै प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन् । […]

सम्बन्धित सामग्री