धनगढी । सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा सामानको आयात पौने १० अर्बले बढेको छ । आर्थिक वर्ष ०७६/७७ मा यो नाकाबाट १७ अर्ब ६२ करोड मूल्यको सामान आयात भएकोमा गत आर्थिक वर्ष ०७७/७८ मा आयात बढेर २७ […]
The post त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.