इरानमा मृतक संख्या ३० हजार नाघेसँगै लकडाउन लम्बियो

२ कात्तिक, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउन लम्ब्याउने भएको छ । शनिबार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेसँगै इरानले राजधानी सहर तेहरानमा लगाइएको लकडाउन तेस्रो सातामा लम्ब्याउने निर्णय भएको हो …