तत्काल विद्युत् खरिद सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खरिद सम्झौता (पीपीए) तत्काल नगर्ने संकेत गरेकी छन् । सरकारले तीन वर्षदेखि पीपीए गरेको छैन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आर्थिक पोलिसी इन्क्यूभेटर (ईपीआई)ले आइतबार राजधानीमा गरेका ऊर्जा व्यापारसम्बन्धL कार्यक्रममा उनले विद्युत् व्यापारको बाटो खुलाउनुपर्ने बताइन् । तीन वर्षदेखि पीपीए भएको छैन ।...

सम्बन्धित सामग्री

अपर बलेफी जलविद्युत्को विद्युत् खरिद सम्झौता

सिन्धुपाल्चोकको बलेफी नदीमा प्रस्तावित जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता भएको छ । गोल्याण ग्रुपको ऊर्जा विभागअन्तर्गत सञ्चालनमा रहेको ४९ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् परियोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता...

तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न

काठमाडौं, ३ कार्तिक । ताप्लेजुङको त्रिवेनी गाउँपालिक र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो । प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको […]

पिपिए खुलाउन ऊर्जामन्त्रीलाई आग्रह

नेपाल उद्योग परिसंघले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रह गरेको छ । परिसंघको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री बस्नेतलाई भेटेर देशको अर्थतन्त्र र ऊर्जा क्षेत्रका विषयमा छलफल...

अवरुद्ध विद्युत् खरिद सम्झौता खुल्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ । उक्त आयोजनाहरुको […]

आरओआर आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने तयारीमा सरकार

सरकारले विगत तीन वर्षदेखि रोकेर राखेको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिद सम्झौता (पीपीए) खुलाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वि.सं. २०७५ साल (विगत ३ वर्ष) देखि रोकिएको पीपीए खुलाउने जानकारी दिएको हो ।भारत नेपालबाट थप ३२५ मेगावाट बिजुली किन्न सहमत बनेसँगै आरओआर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको पीपीए खुलाउने तयारी सुरु गरिएको जनाइएको छ । मन्त्री पम्फा भुसालले रोकिएका विद्युत् आयोजनाहरूको पीपीए छिट्टै खुलाउने तयारीमा सरकार लागेको बताइन् ।

तीन वर्षपछि विद्युत् खरिद सम्झौता खुला गर्दै सरकार

२३ चैत, काठमाडौं । सरकारले नदी प्रवाहमा आधारित (रन अफ दि रिभर–आरओआर) प्रणालीका आयोजनाहरुसँगको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालका अनुसार १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी कार्ययोजना अनुरुप आरओआर प्रणालीको लागि तोकिएको कोटा पुनरावलोकन गरेर पीपीए खोल्न लागिएको हो । ‘हामीले प्रणालीमा ऊर्जा […]

विद्युत् खरिद सम्झौता अवरुद्ध हुँदा लगानीकर्ता मारमा

काठमाडौं । तीन वर्षदेखि विद्युत् खरिद सम्झौता (पीपीए) अवरुद्ध हुँदा लगानीकर्ता मारमा परेका छन् । सरकारले लगानीकर्ताको लगानी सुरक्षा गर्ने बताए पनि लगानीकर्ताले विद्युत् उत्पादनका लागि व्यापार सम्झौता गर्न नपाउँदा मारमा परेका छन् ।विद्युत् खरिद प्रतीक्षामा रहेका करिब १० हजार मेगावाट क्षमता बराबरका आयोजनाको विद्युत् खरिद सम्झौता किन रोकिएको हो भन्ने जिज्ञासामा नेपाल विद्युत् प्राधिकरणका […]

सोलार विद्युत् खरिद सम्झौता

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा सोलारबाट उत्पादन हुने विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । बेलचौतारा सोलार आयोजना प्रालि र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको हो ।

तनहुँ हाइड्रोको विद्युत् खरिद सम्झौता

तनहुँमा निर्माणाधीन रहेको १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो ।