डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेता घोषणा

काठमाडौं । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । योजना अन्तर्गत ग्राहक भुपाजित राईले नगद १ लाख जितेका छन् । लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद १ लाख जितेको कम्पनीले जनाएको छ । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ल्याएको हो । […]

सम्बन्धित सामग्री