काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक बिक्रेता भिजी अटोमोबमाइल्सले नयाँ वर्षमा मोटरसाइकल तथा स्कुटर किन्नेहरुलाइै नगदै नगद छुट दिने भएको छ । कम्पनीले ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । कम्पनीको उक्त योजना अनुसार नयाँ बर्ष २०८१ को अवसरमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सिधै १० हजार नगद छुट […]