बुटवलमा फुटपाथ खाली गर्न ३ दिने अल्टिमेटम

बुटवल उपमहानगपालिकाले सडक क्षेत्रका व्यवसाय हटाउन स्थानीय व्यवसायीहरूलाई ३ दिनको अल्टिमेटम दिएको छ ।उपमहानगरले शुक्रबार सूचना जारी गर्दै सडक क्षेत्रभित्र रहेका निर्माण सामग्री, पसल, ठेला, सवारी तथा वर्कसपहरू हटाउन निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री

महेन्द्रनगरको फुटपाथ खाली गराउँदै भीमदत्त नगरपालिका

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ। महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीहरुले फुटपाथ मिचेर सामान राख्नेदेखि भौतिक संरचना निर्माण गर्नेसम्मका कार्य गरेपछि खाली गर्न सुरु गरिएको...

विराटनगर महानगरले पनि सुरु गर्‍याे फुटपाथ खाली र टहरा भत्काउने अभियान

माेरङ- विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ। विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ। सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ। महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका […]

फुटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भएको छ । सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण […]

फुटपाथ खाली गर्ने बालेनको अभियानविरुद्ध एमाले निकट श्रमिक सडकमा

३० भदौ, काठमाडौं । नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ । एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ । व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै […]

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा…

बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो । उपमहानगरका अधिकृत डोलराज […]

असन र इन्द्रचोककाे फुटपाथ खाली गराउँदै नगर प्रहरी (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा रहेका फुटपाथ खाली गराउँदै छ। यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो। तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ। मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो। साथै सडकमा कुनै पनि सामग्री […]

असनको फुटपाथ खाली गर्न निर्देशन

काठमाडौं, २१ भदौ । असन क्षेत्रका फुटपाथको सामान खाली गर्न काठमाडौं महानगरपालिकाले भोलिसम्मको समय दिएको छ । आजदेखि महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउन सुरु गरेको हो । महानगरले मानिसहरु हिड्ने बाटोमा राखिएका विभिन्न किसिमका सामानहरु हटाउन निर्देशन दिएको हो । व्यवसायीहरुले आफैले सामान नहटाए भोलि महानगरको गाडी गएर हटाउने जनाइएको छ ।

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ। शनिबारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। फुटपाथ खाली गराउन […]