नवपरासीमा । संविधान दिवसको अवसरमा मंगलबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जितेको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई ४–३ को […]