गाेरखा- २ मा प्रचण्ड विजयी

काठमाडाैँ- गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै […]

सम्बन्धित सामग्री

गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी हुनु भएको छ । उहाँ २६ हजार १ सय ३ मतसहित विजयी हुनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३ सय ९३ मत प्राप्त […]

दाङ-२ (ख) मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने विजयी

दाङ - दाङ-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) विजयी हुनुभएकाे छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा (ख )को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्याैपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे। यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएकाे हाे।

प्रचण्ड चौथो पटक सांसद निर्वाचित

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ […]

गोरखा-२ बाट दोब्बर बढी मतले प्रचण्ड विजयी

काठमाडौँ । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भएका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याए भने एमालेका अब्दुस मिँयाले ७ […] The post गोरखा-२ बाट दोब्बर बढी मतले प्रचण्ड विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोरखा-२ बाट प्रचण्ड भारी मत अन्तरले विजयी, एमाले तेस्रो

काठमाडौं, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मत अन्तरले विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् । प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस […]

१३ हजार मतान्तरसहित प्रचण्ड विजयी, अब्दुस मियाँ तेस्रो

गोरखा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय  ३ मत पाएर विजयी भएका छन्।  प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।

मध्यपुर थिमी नगरपालिकाका विजयी उम्मेद्धवारहरु बधाई लिन प्रचण्ड निवासमा

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,“निर्वाचन अघि पनि जितेर […]

प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । साथै उनले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति

बुटवलमा पनि प्रचण्ड-माधव पक्षको विजयी र्याली

बुटवल । नेकपा प्रचण्ड–माधव पक्षले बुटवलमा विजयी  निकालेको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुसीयालीमा सो पार्टीका कार्यकर्ताहरूले विजय र्याली निकालेका हुन् । बुटवलको राजमार्ग चौराहदेखि सुरु भएको र्याली नगर परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले सर्वोच्चको गरेको निर्णयले नेपाली  जनताको जितसँगै सनकको भरका काम गर्ने ओलीको कदमलाई  तिरस्कार गरेको बताए । उनले प्रधानमन्त्

दाङमा विद्यालयको चुनावमा प्रचण्ड–माधव समूहका गिरी विजयी

२५ माघ, दाङ । दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ । राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो । निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार […]