दाङ-२ (ख) मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने विजयी

दाङ - दाङ-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) विजयी हुनुभएकाे छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा (ख )को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्याैपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे। यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएकाे हाे। 

सम्बन्धित सामग्री

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

रुपन्देही । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रवार बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् । जापनिज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल […]

दाङ २ काे (ख) मा कांग्रेसका प्रचण्ड विक्रम न्याैपाने विजयी

दाङ- दाङ क्षेत्र नं. २ (ख) को प्रदेशसभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन्। न्यौपाने प्रतिस्पर्धीभन्दा ७२४ मतान्तरले विजयी भएका हुन्। न्यौपानेले १७ हजार ४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन्।

दाङ-२ बाट प्रदेश सभामा कांग्रेसका न्यौपाने र खनाल निर्वाचित

८ मंसिर, दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभाका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् । आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका […]

दाङ २ 'ख' मा कांग्रेसका प्रचण्ड निर्वाचित

दाङ २ 'ख' मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् ।