३२ जेठ, काठमाडौं। नेपाल-भारत विश्व मैत्री संघ काठमाडौं नयाँ नेतृत्व चयन भएको छ। बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट ज्योति रत्न बजाचार्यको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन भएको संघले जनाएको छ। संघमा जनक राज पराजुलि दिप सह-अध्यक्ष, युबराज श्रेष्ठ वरिष्ठ उपाध्यक्षज्यु, सुर्दशन अधिकारी प्रथम उपाध्यक्ष, राधादेबि पराजुली भण्डारी महिला उपाध्यक्ष, ज्योति राज राई जनजाती […]