काठमाडौँ, २४ भदौ । राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद कृष्णबहादुर रोकायले […]
लगातार तेस्रोपटक एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अब फाइनल प्रवेशका लागि बिहीबार ओमानसँग भिड्दैछ। समूह ‘ए’ विजेता नेपालका लागि एसिया कपतर्फको यात्रामा यो खेल निर्णायक हुनेछ। नेपाल र ओमानबीचको विजेताले फाइनलमा स्थान बनाउनेछ। समूह चरणमा नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै लगातार तीन जित निकालेको थियो। साउदी अरेबियालाई […]
Had reason not prevailed that day and the wave of violence destroyed the infrastructure, it could have left a dark chapter in the history of Nepali cricket.
गण्डकी, २४ भदौ । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ। हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको पक्षमा आफूलाई उभ्याउँदै पीडितमाथि सामाजिक सञ्जालमार्फत हुने अपमान र साइबर बुलिङप्रति कडा आपत्ति जनाएका छन्। संसद् बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरे। उनले यो घटना सामान्य बाढी मात्र […]
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति …