लगातार तेस्रोपटक एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अब फाइनल प्रवेशका लागि बिहीबार ओमानसँग भिड्दैछ। समूह ‘ए’ विजेता नेपालका लागि एसिया कपतर्फको यात्रामा यो खेल निर्णायक हुनेछ। नेपाल र ओमानबीचको विजेताले फाइनलमा स्थान बनाउनेछ। समूह चरणमा नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै लगातार तीन जित निकालेको थियो। साउदी अरेबियालाई […]