३ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अदालतले अनलाइनमार्फत मुद्दाको सुनुवाई सुरु गरेको छ । कोरोना भाइरस महामारीको समयमा अदालतमा मुद्दाका पक्ष र कानुन व्यवसायी आउनु नपर्ने गरी अनलाइनमार्फत नै मुद्दाको सुनुवाइ र बहस सुरु गरिएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । अदालतले जुम आईडी सरकारी वकिल, कानुन व्यवसायी मुद्दाका पक्षहरुलाई उपलब्ध गराएर जुम मिटिङ मार्फत […]