चिसोमा बालबच्चा र वृद्धवृद्धा जोगाउनै मुश्किल

बाँके :  अत्यधिक चिसो बढेपछि यसको प्रत्यक्ष मारमा बाँकेका बाढीपीडित परेका छन्। अस्थायी टहराले शित छेक्न नसकेपछि सामुदायिक बनमा अस्थायी टहरा बनाएर बसेका बाढीपीडितका बालबालिका र बृद्धबृद्धामा निमोनिया, रुघाखोकी, ज्वरो, टाइफाइड जस्ता समस्या देखिएका छन्। बाढीले घरबार उठाएपछि सामुदायिक बनमा बनाएको अस्थायी टहरामा बसेका...

सम्बन्धित सामग्री

यसो गरे मौसमी रुघाखोकीबाट बच्न सकिन्छ

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भनेका छन्। उनले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। भाइरसबाट बच्नको लागि भाmेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने उनको भनाई छ।

कोरोना संक्रमित आमाले यसरी सुरक्षित स्तनपान गराउनुहोस्

विश्वका हरेक देशहरु कोरोना भाइरस माहामारीसँगै जुधिरेहका छन् । कोभिड यस्तो महामारी हो जसले न बालबच्चा भन्छ, न युवायुवती, न गर्भवती , न वृद्धवृद्धा यसले जुनसुकै समयमा जुनसुकै मानिसहरुलाई पनि आक्रमण गर्न सक्छ ।

जाडोयाममा चिसोबाट बचौं र चेतना जगाऔं

नेपाल एक मिश्रित हावापानी पाइने देश हो । नेपाल भौगोलिक विविधताले युक्त देश भएकाले यहाँ विभिन्न किसिमको हावापानी पाइन्छ । विषेशतः असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा दिन छोटो हुने र रात लामो हुने गर्छ । ढिलो सूर्याेदय हुने र चाँडो सूर्यास्त हुने भएकाले ती महिनामा बढी जाडो हुने गर्छ । यस्तो अवस्थामा बालबच्चा, वृद्धवृद्धा अनि सुत्केरी महिला, गर्भावस्थामा रहेका महिला सबैको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ ।