एमसीसी राम्रो उद्देश्यले आएको हो: अध्यक्ष ठाकुर

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसिसी राम्रो उद्देश्यले आएको बताएका छन्। प्रतिनिधिसभामा आइतबार एमसिसीसम्बन्धी सैद्धान्तिक छलफलमा सहभागी हुँदै अध्यक्ष ठाकुरले नेपालले यसका क्राइटेरिया पूरा गरेपछि एमसिसी आएको बताए। अमेरिकाले नेपाललाई सात दशकदेखि विकास साझैदारका रुपमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसिसी अनुदानका रुपमा आएको अध्यक्ष ठाकुरले बताए। उनले आफ्नो दल […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौताको पक्षमा छु : लोसपा अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा रहेको बताउनुभयो । आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिनुहुँदै लोसपा अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो । ‘म यो सम्झौताको पक्षमा छु । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी यो सम्झौताको पक्षमा छ ।’ उहाँले भन्नुभयो ।

एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको […]

एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्छ : अध्यक्ष ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनु नेपालको हितमा हुने बताएका छन् । नेपालको विकास र गरिबी निवारणका लागि आवश्यक ठूला परियोजना बनाउन अमेरिकी सरकारले अनुदान रकम दिनु सकfरात्मक रहेको भन्दै अध्यक्ष ठाकुरले सम्झौता पारित गर्न विलम्व गर्न नहुने बताए । ‘अमेरिकाले नेपाललाई ७ दशकभन्दा लामो समयदेखि […]

लोसपाका अध्यक्ष र वरिष्ठ नेता महतोसँग एमसीसी उपाध्यक्ष फतिमाको भेट

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नुभएको छ ।  नेपाल भ्रमणमा रहेको एमसीसी अध्यक्ष सुमारसहितको टोलीले शुक्रवार अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग भेटवार्ता गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । ‘फोटो आज सार्वजनिक भएपनि भेटवार्ता शुक्रवार भएको हो,’ कार्यकारिणी झाले भन्नुभयो ।