रुस र स्पेनका प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ

काठमाडौं : रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीच राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन्।  संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताएका हुन्। उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख ग...

सम्बन्धित सामग्री

रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको छ : जनार्दन शर्मा

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, …