प्रस्तावित राजदूत चौहानले भने- रुस र रुसी भाषाको ज्ञानले संयोजन गर्न सहज हुन्छ (कार्ययोजनासहित)

संसदीय सुनुवाइ समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भइरहेको छ । आज रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइ भएको छ ।