ड्युटीमा रहेका प्रहरीलाई मोटरसाइकलको ठक्कर

काठमाडौं । सिंहदरबारस्थित सर्वोच्च अदालतको गेटमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारलाई मोटसाइकलले ठक्कर दिएर

सम्बन्धित सामग्री

मीनभवनमा जेब्राक्रसिङबाट बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको मीनभवनअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंकै सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई वाग्मती प्रदेश ०२ ०३१ प ७५६२ नम्बरको...

मोटरसाइकलले ठक्कर दिनेलाई भगाएको भन्दै रौतहटमा प्रहरीविरुद्ध आन्दोलन

रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै प्रहरीविरुद्ध आन्दोलन सुरु भएको छ । ठक्करबाट दुर्गा भगवती ३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि चालकलाई प्रहरीले भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय  पिपरा गौर सडक खण्डमा टायर बालेर बाटो  अवरुद्ध गरि प्रदर्शनमा  उत्रेका छन्  । दुर्गा भगवती गाउँपालिका ३ घर भएका चन्द्रकिशोर झाको १६ बर्षीय छोरा सन्तकुमार झालाई संस्कृत माध्यमिक विद्यालय मत्सरी नजिक नम्वर खुलेको मोटरसाइकलले शनिवार दि

बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना२२प ६७७८ नम्बरको मोटरसाइकलले बाटो...

जीपको टायर फेर्दै गर्दा मोटरसाइकलको ठक्कर, तीनजना घाइते

काठमाडौं । झापामा भएको पछिल्लो सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० मा गए राति पौने १ बजे भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् । प्रदेश १–०१–०१४ प ३७० नम्बरको मोटरसाइकलले टायर फेर्दै गरेका बोलेरो जीपका चालक झापाको मेचीनगर नगरपालिका–१० का ३३ वर्षीय गंगा खरेल र जीपमा आएका सोही...