प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगभग वर्ष दिनअघि प्रधानमन्त्रीको हैसियतमा राष्ट्रियसभाको रोस्टमबाट सोधेका थिए, ‘यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’ ओलीको यस्तो प्रश्न अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान परियोजनाको विरोध गरिरहेका तत्कालीन नेकपाका नेतातर्फ लक्षित थियो । माओवादी […]