भोट हाल्न शुक्रबार मात्रै करिब डेढ लाख नागरिक बाहिरिए

काठमाडौं, मंसिर ३ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्यात्तै बढेको छ। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। […]

सम्बन्धित सामग्री

उपत्यकाबाट तीन दिनमै डेढ लाख यात्रु बाहिरिए, विगत भन्दा बढी जाने अनुमान

अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए ।

दशैं मनाउनका लागि हालसम्म उपत्यकाबाट ५ लाख बढी यात्रु बाहिरिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन घटस्थापनादेखि हालसम्म ५ लाख बढी यात्रु बाहिरिएका छन् । घटस्थापनाका दिन करिब ६० हजारले उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र शुक्रबार-शनिबार गरी करिब डेढ लाख यात्रु बाहिरिएकाे ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम झनै बढ्ने ट्राफिक प्रहरीको दावी छ […]

तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिए

सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।आज (बिहीबार)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । […]