एजेन्सी । अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको महत्त्वपूर्ण सम्झौताकाे म्याद बिहीबारदेखि सकिने भएको छ। सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच भएको न्यू स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रिटी (न्यूस्टार्ट)को समयावधि बिहीबारदेखि सकिने भएकाे हाे । यो सम्झौताले अमेरिका र रूस दुवैलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने परमाणु […]
काठमाडौं । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले भारतको ‘तेल आपूर्तिमा विविधता ल्याउने’ सम्बन्धी भनाइप्रति आफ्नो प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बुधबार भने, “भारतले सधैँ अन्य देशहरूबाट पनि यी उत्पादनहरू खरिद गर्दै आएको छ । त्यसैले हामी यस मामिलामा कुनै नयाँ विकास भएको देख्दैनौँ ।” पेसकोभले रुस भारतको एकमात्र तेल आपूर्तिकर्ता नरहेको बताएका छन् […]
जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम तयारी भइरहेको छ। साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा ६५४ जना कर्मचारी चुनावमा परिचालन गरिने जनाएको छ। सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन्। जिल्लामा ७१ हजार ७३९ जना मतदाता छन्। नेपाली सेना, नेपाल प्रहरी, […]
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको […]
Birgunj. Various party and independent candidates are striving to win the trust of voters in Parsa Constituency-3 for the House of Representatives election. Twenty-three candidates are competing in this constituency.In the 2079 election, Rajkumar Gupta of CPN-UML was elected in this constituency, securing 24,319 votes. Despite the alliance with the Maoist Centre and the Unified Socialist Party, Nepali Congress candidate Surendra Prasad Chaudhary was defeated, limited to 24,105 votes.Furthermore, in the proportional representation category for this constituency, Nepali Congress emerged as the leading party with 17,443 votes. UML received 15,254 votes in PR. Here, the Unified Socialist Party got 3,846...