काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङ माओवादीप्रति नकारात्मक हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । आइतबार धरानमा किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष दाहालले मेयर साम्पाङलाई आफूले लोकतन्त्रको सुन्दर फूल भन्ने गरेको पनि स्मरण गराए । ‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा […]