मंगलवारदेखि सर्वोच्चमा नमूनाका रूपमा गोलाप्रथाबाट पेशी तोकिने, मंसिरदेखि अटोमेसनमा

सर्वोच्च अदालतमा मंगलवारदेखि गोलाप्रथाका आधारमा पेशी तोकिने भएको छ ।  नेपाल बार एसोसिएसनका पदाधिकारीसँग आइतवार भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलवारदेखि नमूनाको रूपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका हुन् ।  मंगलवार नमूनाको रूपमा गोलाप्रथाद्वारा पेशी तोक्ने प्रतिबद्धता जनाएका बारकी उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् । प्रधानन्यायाधीश जबराले मंसिरदेखि मुद्दाको पेशी अटोमेसनमा लैजाने प्रतिबद्धता समेत जनाएको भेटमा सहभागी अर्का एक पदाधिकारीले जानकारी दिए ।  सर्व...

सम्बन्धित सामग्री

सर्वोच्चमा १५ मंसिरदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग […]

सर्वोच्चमा भदौ मध्यबाट गोलाप्रथाबाट  पेसी तोक्ने तयारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ मध्यबाट सर्वोच्च अदालतमा पनि गोलाप्रथाबाट पेसी तोकिने बताएका छन् । नेपाल बार काउन्सिल दिवसका अवसरमा बुधबार उनले उच्च र जिल्ला अदालतमा मंसिरदेखि र सर्वोच्चमा भदौ मध्यबाट ‘राफेल’...

मंसिरदेखि अदालतमा गोला प्रणालीबाट पेशी तोकिने

काठमाडौँ– आउँदो मंसिरदेखि अदालतम पेशी तोक्दा गोला प्रथाबाट तोकिने भएको छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्लामा मुख्य न्यायाधीशले पेशी तोक्ने गरिँदै आएकोमा अब मंसिरदेखि भने गोला प्रथा (राफल प्रणाली) अलम्बन गरिने भएको हो। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियममितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरू रोकथामका लागि आवश्यक कानूनी, संरचनागत लगायतका […]