काठमाडौँ– आउँदो मंसिरदेखि अदालतम पेशी तोक्दा गोला प्रथाबाट तोकिने भएको छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्लामा मुख्य न्यायाधीशले पेशी तोक्ने गरिँदै आएकोमा अब मंसिरदेखि भने गोला प्रथा (राफल प्रणाली) अलम्बन गरिने भएको हो। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियममितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरू रोकथामका लागि आवश्यक कानूनी, संरचनागत लगायतका […]