साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनियाँ बजारमा सार्वजनिक गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।
यसबाहेक, कम्पनीले आगामी फोनको डिजाइनको झलक दिन केही तस्बिरहरू साझा गरेको छ । कम्पनीले रेडमी नोट १२ टी प्रोमा एलसीडी प्यानल दिइने बताएको छ, जसमा १४४ हर्जको रिफ्रेस रेट र २०ः५ः९ को एस्पेक्ट रेसियो छ ।
यसको स्क्रिन अघिल्लो मोडेल जस्तै...