रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ?

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले ३ स्टोरेज भेरियन्टका रेडमी नोट ११ सार्वजनिक गरेको हो ।  साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा हरेक काम उपभोक्ताहरुलाई ध्यानमा राखेर निर्माण गर्ने बताए ।  ‘जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्‍याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ,’ उनले भने’,...

सम्बन्धित सामग्री

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५ जी नेपाली बजारमा

काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष नयाँ प्रविधि र फिचर भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँफोन बजारमा ल्याएको हो । साओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले,र एसओसीमा उल्लेखनीय […]