काठमाडौं, १७ कात्तिक । दशैंलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषय चर्किएपछि तिहार लाग्न लाग्दा नयाँ घटना विकास भएको छ । जबराको विपक्षमा नेपाल बार एशोशिएसनलगायत कानुन व्यवसायीहरुको साझा संगठनहरु देखिएपछि राजनीतिक दलनिकट कानुन व्यवसायीहरुको संघ संगठन विभाजित देखिएका छन् । दलनिकट कानुन व्यवसायीहरुको प्रधानन्यायाधीशको राजीनामाको मामलामा देखिएको विभाजनलाई अर्थपूर्ण मानिएको छ । यसलाई दलहरु […]