बिरामीको हातमा पुग्ने एउटा सानो ट्याब्लेटभित्र केवल रासायनिक तत्त्व मात्र हुँदैन। त्यसमा एउटा बिरामीको आशा, परिवारको भरोसा, स्वास्थ्यकर्मीको परिश्रम र विज्ञानप्रतिको विश्वास पनि समेटिएको हुन्छ। त्यस विश्वासलाई सुरक्षित राख्ने जिम्मेवारी फार्मासिस्टको काँधमा हुन्छ।
हुरीबताससहित भारी वर्षाको सम्भावना बढेपछि कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्न जोगाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा देखिएको फेरबदल र वर्षाका कारण धानलगायत कृषि उत्पादनमा क्षति पुग्न सक्ने भन्दै विभागले पूर्वतयारी गर्न अनुरोध गरेको हो।विभागका अनुसार भित्र्याउन तयार भएको धानलाई केही दिन थप परिपक्व भएपछि मात्रै काट्न तथा काटिसकेको धानलाई हावा […]
‘२० वर्ष भयो । कुमारीपूजा सुरु गरेको । हालसम्म करिब १० हजार कुमारीलाई पूजा गरेको रेकर्ड मसँग छ । यो पूजाले सबै कुमारीको सबैको रक्षा भएको छ । विश्वशान्ति, स्वयं कुमारी र उनको परिवारको सुस्वास्थ्यको कामना गर्दै आयोजना भएको पूजामा देश विदेशबाट उल्लेखनीय उपस्थिति भएको थियो’ –आयोजक महर्जनले भने । ‘विसं २०६४ सालमा कुमारी घर […]
Kavrepalanchok. Residents of the lower coastal and flood-prone areas have been urged to remain vigilant after the water level of the Roshee River in Kavrepalanchok crossed the alert level.According to the District Administration Office, Kavrepalanchok, the water level at the Roshee River water measurement center in Panauti has crossed the alert level and is on the rise. The Flood Forecasting Division has urged residents of the lower coastal and flood-prone areas to take necessary precautions.Meanwhile, the highway has been obstructed due to a landslide with mud falling from above the road at Gimdi along the BP Highway.The District Administration Office...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्को सामना गर्न नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम न्यूनीकरणका लागि तीन देशबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले करिब २ अर्ब मानिसको जीवनसँग जोडिएको हिमालय […]
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्, जलवायु न्याय, पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्रमुखताका साथ उठाएका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। उनले जलवायु परिवर्तनका कारण हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली […]