नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदको प्रतिक चिह्न (लोगो) र मस्कट सार्वजनिक भएको  छ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन्।आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नवौं खेलकुद आयोजना हुँदै छ। प्रतिक चिह्नमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुछ्रेलाई रेखाकृतिमा देखाइएको छ। त्यस तलका आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गरेको छ।यस्तै मस्कटको रुपमा कस्तुरी मृगलाई

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ। शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो। खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर […]