नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ : लोगो र मस्कट सार्वजनिक

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज कार्यक्रम गरी गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको नारा, लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । नवाैँ राष्ट्रिय खेलकुदका लागि ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय गरिएको छ । नारा सुयोग्यराज काफ्लेले रचना गरेका हुन् । त्यस्तै खुला प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजा...

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ। शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो। खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर […]