काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका सञ्चार विज्ञ (प्रेस सल्लाहकार) गोविन्द परियारको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फको बन्दसूचीमा समावेश गरेका परियार विरुद्ध आयोगमा उजुरी परेको थियो । परियार नेपाल सरकारको लाभको पद (प्रधानमन्त्रीको प्रेस सल्लाहकार) धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनी विरुद्ध उजुरी […]