सुन्दर हरिजन मृत्यु प्रकरण : संसदीय छानबिन समिति गठन गर्न माग

रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग भएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न सभामुख अग्निप्रसादसापकोटासँग माग गरेकी छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडि बढाइनु पर्छ। र, […]

अर्थमन्त्रीको विवाद प्रकरणबारे संसदीय छानबिन समिति बनाउनेगरि सभामुख छलफलमा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको विवाद प्रकरणबारे संसदीय छानबिन समिति गठन हुने भएको छ । आज विहान ११ बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन् । बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटा दलका प्रतिनिधिहरुसँग छलफलमा छन् । सभामुख सापकोटाले उक्त प्रकरणमा छानिबन गर्नको लागि संसदीय समिति बनाउनेगरि छलफल थालेको एक सांसदले जनाए । […]

अर्थमन्त्रीको विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा उठेको विषयबारे मुख खोलेका छन् । उनले यस विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनले समितिले छानबिन गरेर यथार्थ कुरा सार्वजनि गरिनु नै ठीक हुने तर्क गरेका छन् । उनले […]

संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे छानबिन गरौँ : उपसभापति खड्का

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्। उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन […]

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]

दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुरुमै एमाले सांसदले दार्चुला घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदा समेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने […]