सरकारी चिकित्सक संघले भन्यो- डाक्टर साहमाथि आक्रमण गर्ने सीके राउतका कार्यकर्तालाई कारबाही गर

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ ।