सहायक मतदान अधिकृत ढकालको मृत्यु

काठमाडौं । सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामापरि उहाँकाे मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

कैलालीका सहायक मतदान अधिकृतको मृत्यु

कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ। बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याउने क्रममा बाटामै सोमबार…

सहायक मतदान अधिकृतको हृदयघातका कारण मृत्यु

कैलाली, मंसिर १९ –कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को कालिका प्रावि मतदान केन्द्र ‘ख’ मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्याय...

सहायक मतदान अधिकृतको हृदयघातबाट मृत्यु

कैलाली : कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ। बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको...

छोसेर मतदानकेन्द्रमा खटिएका कर्मचारीको लेक लागेर मृत्यु

प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको अत्याधिक चिसो र लेक लागेर मृत्यु भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो। गोला प्रथाबाट उत्तरी कोरला नाकाको करिब १० किमी वरको दिब्यदिप…