मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताएका छन्।...

सम्बन्धित सामग्री

मेघौली विमानस्थल चाँडै सञ्चालनमा ल्याउने दाहालको प्रतिवद्धता

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भरतपुर र मेघौली विमानस्थलको स्तरोन्नती कार्य छिटै सुरु हुने बताएका छन् ।उनले मेघौली विमानस्थलमा कालोपत्रे गर्ने गरी छिटै सञ्चालन गरिने बताए । भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवनको विकास र समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ ।शनिबार मेघौली विमानस्थलको सर्भे कार्यको पूर्वप्रधानमन्त्री दाहालले ड्रोनको स्वीच अन […]