मेघौली विमानस्थल चाँडै सञ्चालनमा ल्याउने दाहालको प्रतिवद्धता

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भरतपुर र मेघौली विमानस्थलको स्तरोन्नती कार्य छिटै सुरु हुने बताएका छन् ।उनले मेघौली विमानस्थलमा कालोपत्रे गर्ने गरी छिटै सञ्चालन गरिने बताए । भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवनको विकास र समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ ।शनिबार मेघौली विमानस्थलको सर्भे कार्यको पूर्वप्रधानमन्त्री दाहालले ड्रोनको स्वीच अन […]