ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स, कुन-कुन टिम पुग्लान् अन्तिम ४ मा

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छन्। पहिलो दिन अन्तिम चारमा पुग्ने दुई टिमको तय हुने छ। पहिलो क्वाटरफाइनलमा साविक उपविजेता क्रोएसिया र पाँच पटकको च्याम्पियन ब्राजिलबिच प्रतिस्पर्धा हुने छ। एजुकेशन सिटी रङ्गशालामा राति ८:४५ मा खेल सुरु हुने छ। ब्राजिल पछिल्लो पटक सन् २००२ मा च्याम्पियन भएयता उपाधिविहीन छ। ब्राजिल […]

सम्बन्धित सामग्री

मेस्सीको विश्वकप सपना र आत्मविश्वासी क्रोएसिया

२७ मंसिर, काठमाडौं । ब्राजिल र नेइमारको विश्वकप सपना समाप्त पारेको क्रोएसिया मंगलबार अर्जेन्टिना र लियोनल मेस्सीमाथि पनि त्यस्तै नतिजाको आशा गरिरहेको छ । तर, क्रोएसियाली टिमले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई म्यानमार्क गर्ने प्रयास गर्ने छैन । बरु लुसेल रंगशालामा हुने विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा पूरा टिमलाई रोक्नमा ध्यान केन्द्रित गर्नेछ । क्रोएसियाका स्ट्राइकर […]

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना […]

विश्वकप फुटबल : ब्राजिलले क्रोएसियालाई सजिलै हराउला त ? यस्तो छ विगत

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली...

विश्वकप फुटबल : हेड टु हेडमा अर्जेन्टिना भन्दा नेदरल्याण्ड्स बलियो

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । आज हुने क्वाटरफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स राति पौने १ ब...

विश्वकप फुटबलमा क्वाटरफाइनलकाे पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार

फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बज...

फिफा विश्वकप फुटबल : क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्य

विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीट्जरल्याण्ड परेका छन् ।जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरक्को  छन् । समूह ‘एच’मा पोर्चुगल ,उरुग्वे र कोरिया छन् । कुन समूहमा