ओली नेतृत्वको सरकारले समेटेका नीति तथा कार्यक्रममा के छन् नयाँ योजना (सूचीसहित)

आजको प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै नयाँ योजनाका बारेमा जानकारी गराएका हुन्।