यमपञ्चक अर्थात् तिहारको चौथो दिन मंगलबार देशका विभिन्न स्थानमा गाईको पूजा गर्नेको भीड लागेको छ । पूजाआजा गरी गाईलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाउने चलन छ ।
काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र […]
पहाडको भन्दा फरक तरिकाले तराई मधेसमा मनाइने दसैं पूजापाठ गरेर मनाइँदै छ। घटस्थापनादेखि महानवमीसम्म पूजापाठ गरी मनाइने दसैंको दशमीको दिन मेला लाग्ने चलन रहेको छ।...
नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने...
कैलाली : वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ।
आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात,…
ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं खल्लो महसुस गरिएको छ । ठाउँठाउँमा विभिन्न जमघट र भिडभाडका कारण सांगीतिक कार्यक्रम गर्दै मनाइने होली यसपालि एकाध जमघट र पातलो भिडबीच मनाइँदै छ । टोलटोलमा रहेका आफ्ना साथीभाइ र […]
The post आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.