जनकपुरधाम । प्रदेशसभामा नियावली संशोधन गर्न मस्यौदा समित गठन भएको छ । सोमबार भएको प्रदेशसभा बैठकमा सर्वसहमतीले पाँच सदस्यीय समिति गठन गरिएको हो । सांसद पारस साहको प्रस्तावमा प्रदेशसभाकलाई थप प्रभावकारी बनाउन मस्यौदा समिति गठन गरिएको छ ।
प्रदेशसभा कार्य सञ्चालन नियावली २०५७ लाई संशोधन गर्न सांसद साहले प्रस्ताव दर्ता गराएका...