२० वर्षीय युवकको हत्या आरोपमा एकजना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन्

सम्बन्धित सामग्री

युवकको हत्या आरोपमा बाराबाट दुई जना पक्राउ

वीरगञ्ज – घाँटी रेटी एक युवकको हत्या गरेको अभियोगमा बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हत्या गरेको अभियोगमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय शेख नवि आलम र २१ वर्षीय शेख सलिमलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनाले वडा नम्बर १० बस्डिल्वा बस्ने २५ वर्षीय दिपक पासवानको हत्या गरेको प्रहरीले जनाएको […]

युवकको हत्या आरोपमा तीन जना पक्राउ

डडेल्धुरा–डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो। सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ […]

युवकको हत्या आरोपमा तीन जना पक्राउ

डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो। सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँप

हत्या आरोपमा १ जना पक्राउ

मोरङको कटहरीका एक युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका–३ का झप्पु भन्ने २८ वर्षीय अशोक ऋषिदेवको हत्यामा २ जना संलग्न रहेको प्रहरीले जनाएको छ।...

युवकको हत्या आरोपमा ६ जना पक्राउ

कैलाली, २४ कात्तिक । कैलालीमा २२ वर्षीय युवकको हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवाललाई हिजो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ६ जनालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । टिकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार (हिजो) राति ६ जनाको समुहले बड्वाललाई लखेटी–लखेटी चक्कु […]

बैतडीमा ३० वर्षीय युवकको हत्या आरोपमा दुई जना पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भिरबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या आरोपमा २ जना पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार  घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्

युवकको हत्या आरोपमा तीन पक्राउ

प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।...

युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु […]

टोखामा एक युवकको हत्या आरोपमा तीन पक्राउ

काठमाडौंको टोखामा कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।