नौ वर्षमा टुंगियो गाउँपालिकाको केन्द्र

बागलुङ । विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमा गाउँपालिकाको केन्द्र टुंग्याएको छ। काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात् बसेको १७औं गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुंगो लगाएको हो।   बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण […]